" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

Voice of Children द्वारा गरेकाे जानकारी मूलक कार्यक्रम

मिति २०८१ असार २२ गते शनिबार अनलाईनबाट हुने बाल याैन दुर्व्यवहार, बालक्लबकाे महत्व र बाल अधिकारबारे  बालबालिकाहरूलाई Voice of Children द्वारा गरेकाे जानकारी मूलक कार्यक्रम सम्पन्न भयाे।