सम्पुर्ण ६८ वर्ष पुग्नु भएका जेष्ठ नागरिकहरुलाई सुगर र प्रेसरको औषधी निः शुल्क
निःशुल्क ब्लड प्रेसर र सुगर जाँच शिविर
बाल मेला तथा प्रतिभा प्रस्फुटन साँस्कृतिक कार्यक्रम
निःशुल्क ब्लड प्रेसर र सुगर जाँच शिविर
श्री करुणामय बिराजमानकाे लागि बिशेष सरसफाइमा सहभागिहरुमा धन्यबाद।
निःशुल्क ब्लड प्रेसर र सुगर जाँच शिविर
बिद्यार्थीलाई प्रशासनिक तथा कानुनि प्रशिक्षण, वडा कार्यालयको काम कर्तव्य र अधिकारकोबारेमा जानकारी तथा अन्तरक्रिया कार्यक्रम
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने रोग पहिचानका लागि एक महिने अभियान
फोटोग्राफी प्रशिक्षणको पाचौं दिन
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
फोटोग्राफी प्रशिक्षणको छैठौं दिन
र दरबारको ऐतिहासिक सम्पदामा बाल शैक्षिक भ्रमण
ललितपुर महानगरपालिका वडा न. १९ का वडावासीहरुलाई वडा कार्यालयमा सम्पर्क गरि Nepa Med Pharmacy,बाट आ-आफ्नो Medical Profile Report बुझीलिन हार्दिक अनुरोध गराउछौ |
ललितपुर महानगरपालिका वडा नं १९ कार्यालय तथा वडा नं. १९ स्वास्थ्य कार्यान्वयन समितिकाे आयाेजनामा हरेक शनिबार टाेल टाेलमा निःशुल्क ब्लड प्रेसर र सुगर जाँच
वडा १९ का वडा अध्यक्ष राजेन्द्र महर्जन ज्यु त: बहा: को बलभद्र मन्दिरको पुनर्निर्माण कार्य निरिक्षण गर्दै ।